दफा १३
निर्देशन दिन सक्ने

१३. निर्देशन दिन सक्ने

(१) नेपाल सरकारले समितिद्धारा गरिने काम कारबाहीको सम्बन्धमा समितिलाई आवश्यक निर्देशन दिन सक्नेछ।
(२) उपदफा (१) बमोजिम दिएको निर्देशनको पालना गर्नु समितिको कर्तब्य हुनेछ ।